पुडि
Romanized: pudi
बाहुन जातिले भान्साभन्दा बाहिर लगेर खाएको दाल, भात आदि खानेकुरा। बाहुनले भान्साबाहिर लगेर खानेकुरा खाँदा जात… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाहुन जातिले भान्साभन्दा बाहिर लगेर खाएको दाल, भात आदि खानेकुरा। बाहुनले भान्साबाहिर लगेर खानेकुरा खाँदा जात जान्छ भन्ने परम्परा।