मुडी

Romanized: mudee, mudii, mudi

ना. [ना. सं. मुष्टि] कुहुनादेखि मुठीका टुप्पासम्मको भाग; मुठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [ना. सं. मुष्टि] कुहुनादेखि मुठीका टुप्पासम्मको भाग; मुठी।

सम्बन्धित शब्दहरू