मुडुली
Romanized: mudulee, mudulii, muduli
मृगको पोथी; पोथी मृग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मृगको पोथी; पोथी मृग।
२.
(विशेषण)
कपाल खौरेकी, झरेकी वा खौराएकी (स्त्री.)।