मुडुलो
Romanized: mudulo
कपाल खौरेको; शिरखुइले; मुडुले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कपाल खौरेको; शिरखुइले; मुडुले।
२.
टोपी नलगाई शिर खाली भएको; सिङ नभएको।