मुडुलोठुँडुलो
Romanized: mudulothundulo, mudulothumdulo
कपाल खौरेको र टोपी पनि नलगाएको; सिङपुच्छर केही नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कपाल खौरेको र टोपी पनि नलगाएको; सिङपुच्छर केही नभएको।