मुडुलोहुँडुलो

Romanized: mudulohundulo, mudulohumdulo

वि. कपाल खौरेको र टोपी पनि नलगाएको; सिङपुच्छर केही नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. कपाल खौरेको र टोपी पनि नलगाएको; सिङपुच्छर केही नभएको।

सम्बन्धित शब्दहरू