मुड्क्याउनु
Romanized: mudkyaaunu, mudkyaunu
मुड्कीले हान्नु; मुक्क्याउनु; डिम्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया [मुड्की+याउ+नु]
१.
मुड्कीले हान्नु; मुक्क्याउनु; डिम्क्याउनु।
२.
हतियारको धार कुँडिने पार्नु; भुत्ते तुल्याउनु।