मुद्रा तत्त्व
Romanized: mudraa tattva, mudraa tattv, mudraa tattwa, mudra tattv
प्राचीन कालका मुद्रा वा सिक्काहरूको सहायता वा अध्ययनबाट त्यस देशको इतिहास, संस्कृति आदिको ज्ञान गराउने विषय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राचीन कालका मुद्रा वा सिक्काहरूको सहायता वा अध्ययनबाट त्यस देशको इतिहास, संस्कृति आदिको ज्ञान गराउने विषय वा विज्ञान।