मुन्टो टेक्नु

Romanized: munto teknu, muntoteknu

बेसरी झुक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
बेसरी झुक्नु।
२.
मुन्टाले भुइँ छुनु; पछारिनु; पसारिनु।

सम्बन्धित शब्दहरू