मुबारक बात

Romanized: mubaaraka baata, mubaaraka baat, mubaaraka bata, mubaraka baata

कुनै उत्सव वा खुसियालीमा प्रसन्नता व्यक्त गर्दा भनिने शब्द; शुभकामना; मङ्गलकामना; बधाई; मुबारकवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी मुबारक वाद]

1
कुनै उत्सव वा खुसियालीमा प्रसन्नता व्यक्त गर्दा भनिने शब्द; शुभकामना; मङ्गलकामना; बधाई; मुबारकवाद।

सम्बन्धित शब्दहरू