मुरलीवाला

Romanized: muralivaalaa, muralivaala, muralivalaa, muraliwaalaa

मुरली बजाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मुरली+वाला]

१.
मुरली बजाउने।
२.
मुरली बेच्ने।
३.
मुरली लिएर डुल्ने।

सम्बन्धित शब्दहरू