मुरली
Romanized: muralee, muralii, murali
निगालो, बाँस वा काठद्वारा बनेको, लामो - छोटो विभिन्न प्रकारको हुने, औंला चाली विभिन्न स्वरमा फुकेर बजाइने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
निगालो, बाँस वा काठद्वारा बनेको, लामो - छोटो विभिन्न प्रकारको हुने, औंला चाली विभिन्न स्वरमा फुकेर बजाइने एक बाजा।