मुरलीनिगालो
Romanized: muralinigaalo, muraleenigaalo, muraleenigalo, muraliinigalo
औँलाजतिको मात्र डोलाइ र पातलो मोटाइ हुने, मुरली बनाउने काममा प्रयोग गरिने एक प्रकारको निगालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
औँलाजतिको मात्र डोलाइ र पातलो मोटाइ हुने, मुरली बनाउने काममा प्रयोग गरिने एक प्रकारको निगालो।