देउनिगालो

Romanized: deunigaalo, deunigalo

निगालाका विभिन्न भेदमध्ये लेकमा हुने ठुलो खालको निगालो; द्यौनिगालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत देवनाल]

1
निगालाका विभिन्न भेदमध्ये लेकमा हुने ठुलो खालको निगालो; द्यौनिगालो।

सम्बन्धित शब्दहरू