देउनियाँ

Romanized: deuniyaam, deuniyaan, deuniyan, deuniyam

झापा जिल्ला र यसका छेउछाउका गनगाईं, ताजपुरे र राजवंशीहरूलाई प्रयोग गरिने आदरवाची शब्द। स्त्री. देउनियाँनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बङ्गा. देअनिया-दाता]

1
झापा जिल्ला र यसका छेउछाउका गनगाईं, ताजपुरे र राजवंशीहरूलाई प्रयोग गरिने आदरवाची शब्द। स्त्री. देउनियाँनी।

सम्बन्धित शब्दहरू