मुरुकमुरुक

Romanized: murukamuruk, murukamuruka

खरो खालको खानेकुरो (मकै, चिउरा आदि) चपाउँदा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. मुरुक्+अ (द्वि.)]

१.
खरो खालको खानेकुरो (मकै, चिउरा आदि) चपाउँदा आवाज आउने गरी।
२.
सुकेका वस्तु बराबर कुल्चिँदा वा भाँचिदा आवाज निस्केर ।

सम्बन्धित शब्दहरू