मुर्र्‍याउनु

Romanized: murryaaunu, murryaunu

धेरै कोचाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
धेरै कोचाउनु।
२.
बेसरी हिर्काउनु।
३.
मुकुर्‍याउनु; खाँद्नु।

सम्बन्धित शब्दहरू