मुलम्मा

Romanized: mulammaa, mulamm, mulamma

रासायनिक प्रक्रियाद्वारा कुनै धातुमा चढाइने, सुन-चाँदी आदिको जलप; मुलम्बा; मोलम्बा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मुलम्म]

1
रासायनिक प्रक्रियाद्वारा कुनै धातुमा चढाइने, सुन-चाँदी आदिको जलप; मुलम्बा; मोलम्बा।

सम्बन्धित शब्दहरू