मुलाहिजा
Romanized: mulaahijaa, mulaahija, mulahijaa, mulaahij
न्याय वा नियम छाडी कसैको ओड लिने काम; मोलाहिजा; पक्षपात; पनपक्ष; पनपच्छे; मुलाइजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मुलाहज]
1
न्याय वा नियम छाडी कसैको ओड लिने काम; मोलाहिजा; पक्षपात; पनपक्ष; पनपच्छे; मुलाइजा।