मुस्लिनु
Romanized: mushlinu, muslinu
मुस्लोजस्तो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मुस्लो+इ+नु]
१.
मुस्लोजस्तो हुनु।
२.
धुवाँको मुस्लो निस्कनु।