मुहान
Romanized: muhaana, muhaan, muhan, muhana
नदीनाला, खोलो, धारो आदिको पानी उम्रने वा निस्कने ठाउँ; मूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मुखस्थान]
१.
नदीनाला, खोलो, धारो आदिको पानी उम्रने वा निस्कने ठाउँ; मूल।
२.
खोलाको पानी कुलोतिर जाने ठाउँ; निकास; मोहडा।
३.
आम्दानीको स्रोत ।
४.
मुख्य ठाउँ; उद्गमस्थल ।