मुहुडा

Romanized: muhudaa, muhud, muhuda

अनुहार; मोहडा; चेहरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत मुह+डा]

१.
अनुहार; मोहडा; चेहरा।
२.
कुनै वस्तुको अघिल्लो भाग; सामुन्नेको रूप।
३.
घोडाका टाउकामा कसिने छालाको साज, शिरद्वार।

सम्बन्धित शब्दहरू