मुहुटी
Romanized: muhutee, muhutii, muhuti
मुहुडा; मोहडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ मुहुडा]
१.
मुहुडा; मोहडा।
२.
अघिल्लो पङ्क्ति; अगाडिको ताँती (सेनाको मुहुटी, यात्रीको मुहुटी आदि)।
३.
आयस्रोत ।