मूत्रथैली
Romanized: mootrathaili, mutrathailee, mutrathailii, muutrathaili
मुत जम्मा हुने थैली; मूत्राशय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मुत जम्मा हुने थैली; मूत्राशय।