मूल फुट्नु

Romanized: mula futnu, moola phutnu, moola futnu, muula futnu

उत्पन्न हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
उत्पन्न हुनु।
२.
जमिनबाट प्राकृतिक रूपमा पानी निस्कनु।
३.
वर्षामा पानी परेपछि मुहानहरूबाट पानी निस्कनु; कुनै कुराको स्रोत सुरु हुनु।

सम्बन्धित शब्दहरू