नाथ्री फुट्नु
Romanized: naathri phutnu, naathri futnu, nathri futnu, naathree phutnu
नाथ्रीमा घाउ भई गर्मी आदिले गर्दा नाकका प्वालबाट रगत बग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
नाथ्रीमा घाउ भई गर्मी आदिले गर्दा नाकका प्वालबाट रगत बग्नु।