मूलधातु

Romanized: muladhaatu, mooladhaatu, mooladhatu, muuladhatu

व्याकरणअनुसार कृदन्तव्युत्पादित शब्दमा गाँसिएका प्रत्ययलाई अलग्याउँदा बाँकी रहन जाने वा सो व्युत्पादित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
व्याकरणअनुसार कृदन्तव्युत्पादित शब्दमा गाँसिएका प्रत्ययलाई अलग्याउँदा बाँकी रहन जाने वा सो व्युत्पादित हुनुभन्दा पूर्वको रूप; प्रारम्भिक धातुरूप (गर्, भन्, पढ्, हु आदि)।

सम्बन्धित शब्दहरू