रसधातु
Romanized: rasadhaatu, rashadhaatu, rashadhatu, rasadhatu
शरीरमा रहेका सात धातुमध्येको एक धातु वा जलीयतत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शरीरमा रहेका सात धातुमध्येको एक धातु वा जलीयतत्त्व।
२.
पारो।