मूलपानी

Romanized: mulapaani, moolapaani, mulapaanee, moolapani

मूलबाट निस्केको पानी; आफैं उम्रेर बगेको पानी वा त्यस्तो पानी भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मूलबाट निस्केको पानी; आफैं उम्रेर बगेको पानी वा त्यस्तो पानी भएको ठाउँ।

सम्बन्धित शब्दहरू