मूलपुँजी

Romanized: mulapunji, moolapumji, mulapumjee, moolapunji

खर्च र नाफा कटाएर बाँकी रहेको पुँजी; मूलधन; साउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खर्च र नाफा कटाएर बाँकी रहेको पुँजी; मूलधन; साउँ।

सम्बन्धित शब्दहरू