मूलस्थान

Romanized: mulasthaana, mulasthaan, mulasthan, moolasthaana

मूल थलो; पुख्र्यौली थलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मूल थलो; पुख्र्यौली थलो।
२.
कुनै चिज सर्वप्रथम प्राप्त भएको ठाउँ।

सम्बन्धित शब्दहरू