मूलस्थली

Romanized: moolasthali, mulashthali, mulasthalee, mulasthalii

बोटबिरुवालाई मलजल गरिने घेरा; आलबाल; क्यारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बोटबिरुवालाई मलजल गरिने घेरा; आलबाल; क्यारी।
२.
मूलथलो, जन्म वा कुलको ठाउँ; पुर्ख्यौली ठाउँ।

सम्बन्धित शब्दहरू