मूलस्रोत

Romanized: mulasrot, moolasrota, mulashrota, moolasrot

उत्पत्तिस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उत्पत्तिस्थान।
२.
प्राथमिक स्रोत; मुख्य धार; मूलधार।

सम्बन्धित शब्दहरू