जलस्रोत
Romanized: jalasrot, jalashrota, jalashrot, jalasrota
कुनै पनि नदी, तलाउ आदिको मूलबाट बग्ने पानीको धारा; पानीको प्रवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै पनि नदी, तलाउ आदिको मूलबाट बग्ने पानीको धारा; पानीको प्रवाह।