मृत्तिकापुत्र

Romanized: mrittikaaputra, mrittikaaputr, mrittikaputra, mrittikaputr

खेती कमाइ गर्ने व्यक्ति; खेतीवाल; माटीकोरे; किसान; कृषक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खेती कमाइ गर्ने व्यक्ति; खेतीवाल; माटीकोरे; किसान; कृषक।

सम्बन्धित शब्दहरू