मृत्तिकाकला
Romanized: mrittikaakalaa, mrittikaakala, mrittikakalaa, mrittikaakal
माटाबाट भाँडाकुँडा आदि बनाउने कला वा सिप; मृण्मयकला; मृत्कला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
माटाबाट भाँडाकुँडा आदि बनाउने कला वा सिप; मृण्मयकला; मृत्कला।