मृत्युकर
Romanized: mrityukara, mrityukar, mrtyukar, mrtyukara
मृत्यु गराउने; मारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मृत्यु गराउने; मारक।
२.
(नाम)
कुनै व्यक्ति मर्दा त्यसका सम्पत्तिमा लाग्ने सरकारी शुल्क वा कर।
३.
मुर्दा जलाउनका लागि लाग्ने दस्तुर।