मृत्युद्वार

Romanized: mrityudvaara, mrityudvaar, mrityudvara, mrityudwaara

कालको ढोका; यमद्वार; शरीरका नौ किसिमका छिद्र; नवद्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कालको ढोका; यमद्वार; शरीरका नौ किसिमका छिद्र; नवद्वार।

सम्बन्धित शब्दहरू