मृत्युधर्मी

Romanized: mrityudharmi, mrityudharmee, mrtyudharmee, mrtyudharmii

मरणशील; नश्वर; क्षणभङ्गुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मरणशील; नश्वर; क्षणभङ्गुर।

सम्बन्धित शब्दहरू