मृत्पुत्र
Romanized: mritputra, mritputr, mrtputr, mrtputra
माटामा काम गर्ने व्यक्ति; भूमिपुत्र; कृषक; माटीकोरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
माटामा काम गर्ने व्यक्ति; भूमिपुत्र; कृषक; माटीकोरे।