मेक्साअ्मा

Romanized: meksaaamaa, meksaaama, meksaamaa, meksaaam

लोकन्ती; लिम्बू संस्कृतिमा विवाहका निम्ति बेहुलीलाई बेहुलाको घर पुर्‍याउन जाने बेहुलीका फुपू, दिदी, बहिनी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
लोकन्ती; लिम्बू संस्कृतिमा विवाहका निम्ति बेहुलीलाई बेहुलाको घर पुर्‍याउन जाने बेहुलीका फुपू, दिदी, बहिनी आदिको लस्कर।

सम्बन्धित शब्दहरू