लुङाअ्

Romanized: lungaaa, lungaa, lunga, lunaaa

मामा वा फुपूका छोरा वा छोरी; भानिज दाइ, भाइ, दिदी वा बहिनी अथवा मावली दाइ, भाइ, दिदी वा बहिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
मामा वा फुपूका छोरा वा छोरी; भानिज दाइ, भाइ, दिदी वा बहिनी अथवा मावली दाइ, भाइ, दिदी वा बहिनी।

सम्बन्धित शब्दहरू