लुङ्गी
Romanized: lunggi, lunggee, lungee, lungii
दुवै छेउ सिएर वा नसिईकन पुरुष वा स्त्री जातिले लगाउने कुर्कुच्चासम्म पुग्ने अधोवस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बङ्.]
1
दुवै छेउ सिएर वा नसिईकन पुरुष वा स्त्री जातिले लगाउने कुर्कुच्चासम्म पुग्ने अधोवस्त्र।