थुलुङ्गी
Romanized: thulunggi, thulunggee, thulungee, thulungii
माझ किराँत तथा पल्लो किराँतका राई जातिको एक भेद वा तिनीहरूले बोल्ने भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [थुलुङ्ग+ई]
1
माझ किराँत तथा पल्लो किराँतका राई जातिको एक भेद वा तिनीहरूले बोल्ने भाषा।