थुलुङ
Romanized: thulunga, thulung, thulun, thuluna
थुलुङ (thulunga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
थुलुङ(१)
(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
थुलुङ(२)
(नाम [रा.])
1.
नेपालको सोलुखुम्बु जिल्लातिर बसोवास गर्ने किराँती समूहको एक जाति; सोही जातिको भाषा।