लुङ्ङी
Romanized: lungngi, lungni, lunngi, lungngee
पेटीकोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पेटीकोट।
२.
महिला र पुरुष दुवैले शरीरको तल्लो भागमा लगाउने धोतीजस्तो एकसरो बेर्ने लुगा।