मेच
Romanized: mecha, mech, mec, meca
काठ वा धातुको चार खुट्टा र अडेसोसमेत भएको केही अग्लो बस्ने साधन; कुर्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी मज]
1
काठ वा धातुको चार खुट्टा र अडेसोसमेत भएको केही अग्लो बस्ने साधन; कुर्सी।