मेठबन्दी
Romanized: methabandee, methabandii, methabandi
विभिन्न रकमका खर्चको फाँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विभिन्न रकमका खर्चको फाँट।
२.
मेठ जग्गाको साँध, सिमाना वा त्यस्तो जग्गाको किल्लाकोहला गरी लेखिएको मुचुल्का कागत।