मेठ

Romanized: meth, metha

मेठ (meth) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मेठ(१)

(नाम [अङ्. मेट])
1.
कामदार, ज्यामीहरूलाई काम लगाउने नाइके; ज्यामीको नाइके।

मेठ(२)

(नाम [√ मेख])
1.
घरमा थाममाथि र निदालमनि रहने काठको ठेउको।

मेठ(३)

(नाम [संस्कृत])
1.
मदेसका नयाँ फँडनी वा झोरामा जमिनदारसरहको मान वा दर्जा।

सम्बन्धित शब्दहरू