मेदिनी

Romanized: medinee, medinii, medini

पृथ्वी; धरती; धर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पृथ्वी; धरती; धर्ती।
२.
संस्कृत भाषाको एक शब्दकोश।

सम्बन्धित शब्दहरू